Next »
« Previous

TRANSFORMATIONS NEPAL- International Drug Rehab


काठमाडौं: नेपालमा सबै भन्दा बदी लागु औसद्को प्रयोग काठमाडौंमै भएको देखिएको छ। नेपालभरिमा १ लाख पचास हजार युवाहरु लागु औसद को शिकार बनेक छन। र ती मद्धे १ लाख त काठमाडौं उपत्यकामै पाइएका छन।

२००८ को तथ्यका अनुसार ड्रग युसर मधे ९२.८% पुरुष र ७.२% महिला रहेको देखिछ। २००८ म काठमाडौं उपत्यका म १७,४५८ ड्रग युजर रहेको र तेसै गरी कास्की म ५,११२ र झापा म ३,५२३ थिए ।

५ बर्ष को अन्तराल म लागु औसद्को प्रयोग छ गुनाले बढेको देखिन्छ।

लागु औसद प्रयोग गर्ने एक चौथाइ त २० बर्ष मुनिका युव पाइएका छन। यस्तै लागु औसद प्रयोगका कारण AIDS, Hepatitis B/C जस्ता रोग हरु लाग्ने सम्भावना हुने गर्छ।

लागु औसद प्रयोग गर्ने मद्धेले हार्डकोरे ड्रग (कोकेन, सेतो हिरोइन, खैरो हिरोइन) को साथ "दिअजेपाम" "बुप्रेनोफिन" जस्ता ड्रग हरुको प्रायोद गरेको गत १-२ साल हरुमा देखिएको छ।

पछील्ला दुइवटा ड्रग हरु अरु भन्दा सस्तोमा पाइने हुनाले गर्द पनि धेरै प्रयोग हुनमा आएको हुन सक्ने कुरा
एनसिबि (नारकोटिक्स कन्ट्रोल ब्युरो)ले जानकारी गराए।
एनसिबिका अनुसार हार्डकोर ड्रग प्रयोग गर्ने ८०% भन्दा बडी पुलिस को फन्दा म परेको हुनाले पनि युवाहरु अरु ड्रग तिर लागेका हुन सक्छन।

Attachments#
Transformations_Nepal_(An_International_Drug_Prevention_And_Rehabilitation_Center).png (114 KB) Download
  • product1
  • Product2
  • Product3
  • Product4
  • Product5
  • Product6

Contacts

Transformations Nepal
Sukedhara
Kathmandu, Nepal

Phone no: +977-9851089447
                 +977-1- 4823139
                              4823140

Email: transformations_nepal@yahoo.com
          transformationsnepal@gmail.com