Next »
« Previous

Symptoms of drug or alcohol addiction


ड्रग अथवा रक्सीको लत छ छैन भन्नेबारे जाच्ने तरिका....


तल दिइयका सात प्रश्नको जवाब दिनुहोस् । र ती मध्य कति औटा मा तपाईं को जवाफ सकारात्मक पाउनुहुन्छ ?
 
के तपाईं को ड्रग अथवा रक्सी लिनेे परिणाममा समय सगसगै वृद्धि भैरहेको छ ?
के तपाईंले ड्रग अथवा रक्सी छोड्न खोज्दा सारिरिक अथवा भावनात्मक समस्याको सामना गर्नुभएको छ ? जस्तै कि         हात खुट्टा काम्ने, पसिना काड्ने, उल्टि आउने, झर्को लाग्ने, र तनाब हुने ?
के तपाईं कहिले काहीँ अत्यधिक मात्रामा ड्रग अथवा रक्सी को प्रयोग गर्नु हुन् , अथवा आफुले चाहेको भन्दा लामो             समय सम्म निरन्तर प्रयोग गरिरहनु हुन्छ ?
के ड्रग अथवा रक्सी ले तपाईंको पारिवारिक सम्बन्धमा, काममा, स्वास्थ्यमा, सैलीमा अथवा आत्मबल्मा नकारात्मक           परिणाम निम्त्याएको छ ?
के तपाईं घरप्रतीको दायित्व, सामाजिक कार्य, आफ्नो जिम्मेवारी र आफुलाई मनपर्ने क्रियाकलापबाट टाडिदै हुनुहुन्छ?
के तपाईं आफ्नो धेरै भन्दा धेरै महत्त्वपूर्ण समय, ड्रग अथवा रक्सीको समस्याबाट कसरी छुट्कारा पाउने भन्ने सोचेरै             बिताउने गर्नुहुन्छ ?
के तपाईं कहिलेकाहीँ आफ्नो ड्रग अथवा रक्सीको प्रयोग गर्ने मात्रा घटाउने बारे सोच्नुहुन्छ ?
 
यदि माथी उल्लेखित प्रश्न मध्ये दुई वा सो भन्दा बढि को जवाफ सकारात्मक पाउनुहुन्छ भने, यकिन गर्नुस कि तपाईं ड्रग अथवा रक्सिको समस्या मा हुनुहुन्छ!!

Attachments#
No files
  • product1
  • Product2
  • Product3
  • Product4
  • Product5
  • Product6

Contacts

Transformations Nepal
Sukedhara
Kathmandu, Nepal

Phone no: +977-9851089447
                 +977-1- 4823139
                              4823140

Email: transformations_nepal@yahoo.com
          transformationsnepal@gmail.com